पाम एग्रोटेक निश्चित् रुपमा ठग कम्पनि हो। र अब यो तथ्य आधिकारिक रुपमा प्रमाणित हुन मात्रै बाँकि छ।
त्यसकारण अब पाम एग्रोटेकको प्रलोभनमा आफू पनि नफसौँ र अरुलाई पनि फस्नबाट बचाऔँ।
पहिले नै फसिसकेका हरुले पुर्पुरोमा हात राखेर बस्नको सट्टा सबै एकजुट भएर अदालतमा मुद्दा दायर गरी कानुनी उपचारतर्फ लागौँ।
सबै जना सङ्गठित भएपछि त न्याय पाईन्छ कि!
एकतामा धेरै बल हून्छ। र अब राज्यले चासो नदेखाएपछि र किसानलाई न्याय नदिलाएपछि आफ्नो हक अधिकारको लागि, र आफ्नो न्यायको लागि आफैँ लड्नुको विकल्प छैन।