Palm Agrotech: Officially a Fraud

Many people still express that they want to plant Aloe Vera to me through the comments of this blog. While I was advising them to be cautious while deciding the commercial cultivation of Aloe Vera, they just write some nonsense comments which prove that they haven't read the post completely.

For example, in my post where I discussed whether Aloe Vera farming is commercially profitable and concluded that it is not that profitable by giving the example of those who have failed at it badly, people still comment that they want to plant Aloe Vera.

By now I am certain that the company Agrotech is a Fraud. And that Aloe Vera is a profitable crop is just a hoax. Yes, you read it right, it’s just a HOAX! Therefore, I officially advise everyone to stay away from Palm Agrotech!!
Here are the proofs that support that this Company named Palm is a CHEAT:
  • It buys plants at IRS. 1 (Indian Rupees. 1) per plant from India and sells at NPR.40 per plant here in Nepal. 
    • नेपालमा घिउकुमारी र स्टेभियाका बिरुवाको कारोबारमा संलग्न भरतपुरस्थित पाम एग्रोटेकले भारतबाट एक भारु (भारतीय रुपियाँ)मा बेर्ना ल्याएर नेपालमा किसानहरूलाई ४० रुपियाँमा बेचिरहेको खुलासा भएको छ। भारतको राजस्थानस्थित राज हर्बल एन्ड बायोटेकबाट पाम एग्रोटेकले उक्त मूल्यमा विभिन्न मितिमा बिरुवा किनेको भैरहवा भन्सार कार्यालयको तथ्यांकले देखाउँछ। (See: http://www.ekantipur.com/nepal/article/?id=5429 )
  • It buys the plant at Rs. 10 (actually, once I telephoned the company and asked them at what rate will they buy back the plants and they said Rs. 5) and sells them at Rs.40 and Rs.50 on retail! 300% - 400% profit margin is ABNORMAL in any trade!!
  • It doesn’t have any technician as opposed to its claims that it has. 
  • The company sells all its other products at high cost! No jealousy but farmers could have been paid better at that rate!!
Apart from these!
पाम एग्रोटेकले घिउकुमारी र स्टेभिया खेतीलाई नेटवर्ककै शैलीमा विस्तार गररिहेको छ। जस्तो ः न्यूनतम ६ हजार बिरुवा किन्ने किसानले अर्को किसानलाई कम्पनीसँग जोडेमा उसले १० प्रतिशत कमिसन पाउँछ। धेरैभन्दा धेरै किसानलाई खेतीमा आबद्ध गराउनकै लागि कम्पनीले एजेन्सी, प्राइम एजेन्सी र सुपर एजेन्सी तोकेको छ। ग्राहक बढाउँदै लगे यी प्रत्येकले कमिसन पाउँछन्। (See: http://www.ekantipur.com/nepal/article/?id=5369)
More disgusting fact:
अनौठो त के छ भने किसानले आफ्नो बिरुवा अरू कुनै नयाँ किसानलाई जति रुपियाँमा बेचे पनि प्रतिबिरुवा १० रुपियाँका दरले पामलाई कमिसन बुझाउनुपर्छ। (See: http://www.ekantipur.com/nepal/article/?id=5369)
Farmers' Grievances:
दैलेखमा... पाम एग्रो भेटका जिल्लास्थित एजेन्सि मेनेजर को रुपमा रहेका भिमप्रसाद रेग्मीकै नेतृत्वमा यहाका किसानले विभिन्न ठाउमा करिब ३० हजार बिरुवा लगाएका छन् । त्यो मध्ये १० हजार विरुवा मैले पनि लगाएको छु । रेग्मीलाई प्रतिविरुवा रु.३० का दरले रकम बुझाएर लगाइएको खेती २ वर्ष पुग्ने बेला सम्म २० हजार बाहेक अरु रकम हात लागेको छैन । रेग्मी संग भएको सम्झौता अनुसार उत्पादन भएको बिरुवा ३० मै खरिद गर्ने उल्लेख गरिए पनि हाल रु १० मा बेच्नु पर्ने बाध्यता भएको छ भने उत्पादन भएको पात समयमा खरिद नगरिदिदा नष्ट भएर गएको छ । रेग्मीले पाम एग्रो भेट संग गरेको सम्झौता अनुसार उक्त एग्रो भेटले काम नगरेपछि समस्या परेको हो । रेग्मी आफु त फसेफसे संगै म लगाएतका अन्य कृषकहरु पनि फस्ने सम्भावना देखिएको छ। 
(Nirmal Adhikari, Jaganath-2,Dailekh)

पाल्म एग्रोटेक कम्पनिको झुठो आश्वासन मा परेर म लगायतका साथिहरुले एलोभेरा खेति गर्नको लागी २०६८ साल ५ महिना २३ गते पाल्म एग्रोटेक कम्पनि बाट निज रुद्र गिरी ले भने बमोजीम ६००० बिरुवा पोखरामा ल्याएर भाडाको जग्गामा खेति गरेका थियौ पाल्म एग्रोटेक का संञ्चालक रुद्र गिरी ले त १ वर्ष बाटै लाखौ रुपैया आम्दानी हुने ग्यारेन्टी दिएका थिए आज सम्म मल, बिरुवा, जग्गा भाडा, खेताला गरी लाखौ रुपैया खर्च भै सक्यो नाफा त परै जाओस साम पनि नउठ्ने भयो ।
झुठो प्रलोभन मा पारी रुद्र गिरी ले हामिलाई ठग्यो । कति सम्म भने पहिला अर्गानीक जग्गा चाहीन्छ, तपाइहरुको जग्गा को माटोको ल्याब परिक्षण गरेर मात्र म बिरुवा दिन्छु भनेका गिरी ले पछि जग्गामा आएर एक मुठि माटो हातमा लिएर आफ्नो नाकले सुगेर यो जग्गा त पियोर अर्गानिक छ भनि बिरुवा बेचेर गए । पछि समय समयमा मेरा प्राविधिक आउछन भनेको पनि कथा नै भयो । टोल छिमेक का साथिहरुले कस्तो हुदैछ एलोभेरा खेति भनेर सोध्दा पनि जवाफ दिन सकेको छैन पैसा त गयो नै आफ्नो आफन्तको अगाडी लाजले हिड्न पनि गारो परेको छ। आज खेति सुरु गरेको २ बर्ष भै सक्यो बारीमा सुकेका एलोभेरा का बिरुवा, तिरि सकेको र तिर्न बाकि बिल, अनि मानसिक पिडा बाहेक केहि छैन । यसलाइ अब त्यसै छाड्नु हुन्न, अब अरु सोझा साझा नेपाली लाइ झुठो सपना बेचेर यस्ले ठग्न नपाओस । 
 (Prakash Giri, Pokhara)
Finally:

I again advise all those farmers who still want to plant Aloe Vera and Stevia, not to plant them. I again repeat this:

DON'T PLANT ALOE VERA AND STEVIA!

PALM AGROTECH IS A FRAUD COMPANY! 

It has cheated a lot of people and you could be the next victim!! So be aware!

And again advise to those who have been cheated to: FIRST UNITE WITH OTHER CHEATED FARMERS AND JOINTLY FILE CASE IN THE COURT AGAINST THE COMPANY!

आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ। जय नेपाल!

1 comment:

  1. Gaire ji, my greetings! I have read most of your posts and they are well-written, detailed and factual.



    Our farmers can cultivate/mass produce Aloe but they are having difficulty in selling the crops. Undoubtedly, it would be great to both, farmers and us, if we could find national or say, international market to sell Aloe. What do you have in mind about these markets? Is there any way to sell Aloe? Are there buyers out there who don't have reach to our farmers?


    I look forward to hearing from your side.



    Sincerely,
    Sanjay Ghimire
    Student

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...